५९ किलो तौलको सानो कार

तपाईले कति सानो साइजको कार देख्नु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटाउला जस्तो लाग्ने यो कारको लम्बाई मात्र १३४ सेमी छ भने चौडाई ९९ सेमी छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ।

एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। Ripley’s Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up