यस्तो लेखिएको रहेछ बम बिष्फोट गराउँदा फालेको पर्चामा !

काठमाडौं /  राजधानीका विद्यालयमा एका विहानै बम विष्पोट गराउनेहरुले शैक्षिक सुधारका कार्यक्रम माग सहित आन्दोलन गरेको पर्चा भेटिएको छ । बिहान बम बिष्पोट भएका विद्यालय नजिकै फेला परेका माग हेर्दा राजनीतिक व्यक्तिको संग्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका नामबाट फेला परेको पर्चामा निशुल्क पढाउनेपर्ने लगायतका माग रहेका छन् । 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up