यातायात ब्यबसायले मनपरी असुलेको भाडा हिजो चितवनमा प्रहरिले यसरी फिर्ता गरायो ! भिडियो

हिजो मैले भोगेको कुरा,सुर्खेत बाट काठमाडौं गाडी भाडा हेर्नुहोस।भाडा को बिषयमा काउन्टरमा ठुलो भनाभन भयको थियो किनभने त्यहा मुन्द्रे र चुल्ठे हरु थिए।। बाटोमा भगवान भेटे र पैसा पनि फिर्ता पाए।”पछि बल्ल नेपालि नागरिक हु भन्ने लाग्यो”त्यसको अर्थ यति हो हामी सिस्टम् मा चलौ।।

यातायात ब्यबसाय को मनपरी भाडा असुल्नेलाइ हिजो चितवन मा पुलिस ले सबै यात्रु लाइ भाडा फिर्ता गराएरै छाडिदियो।

यी रास्ट्र का सेबक लाइ हाम्रो सेलुट छ।।।।यो भिडियो सक्दो share गरेर राम्रो गर्नेलाई साथ दिउ
स्रोत -Balaram Pun

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up