सेक्स भिडियो खिचेर नेपालि युवती लाई याताना दिने अमेरिकन प्रहरीको निगरानीमा रवि लाई सलाम !

नयाँबाटो, सधैँ झैँ सिधाकुरा जनता सँगको टीम केहि फरक प्रशंग र विभिन्न फ्लो अप लिएर आफ्नो निकै नै लोकप्रिय कार्यक्रम प्रस्तुत गरेको छ !

समाज परिवर्तन गर्न धेरै केहि गर्नुपर्दैन सोच बदल्नु पर्छ ! गलत लाई गलत र सहि लाई सहि भन्न सक्नुपर्छ ! हरेक क्षेत्रमा हाम्रो होईन राम्रोलाई साथ समर्थन गर्नुपर्छ !

न्यायालय, सरकार र अख्तियार निदायो भने देशमा लुटतन्त्र चल्छ र त्यहिँ तन्त्रको जुठो चाट्नेको मारमा छ नेपाल, राज्यका हरेक अंगहरुले कानमा तेल हालेर बस्नुको तात्पर्यता उनीहरुले गल्ति वापत लिएका केहि अंशहरु हुन् !

नेपाली युवतिको सेक्स भिडियो खिचेर यातना दिने अमेरिकी युवा प्रहरीको निगरानिमा भिडियो सहित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up