जानी राखाै : मधुमेह राेगीहरूले खानै पर्ने १० फलफुलहरु –

मधुमेह अर्थात डाइबेटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितताका कारण मधुमेह हुन जान्छ । इन्सुलिनले चिनी अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । – जब इन्सुलीनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलीन उत्पादन नगर्दा वा शरिरले इन्सुलीनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ । यी हुन् मधुमेह नियन्त्रण गर्ने १० खाद्य पदार्थहरु।

१. अम्बा

1

ताइवानको एक विश्वविद्यालयकाे अध्ययनले अम्बा रगतमा चीनीकाे मात्रा नियन्त्रण गर्न सक्ने तथ्य फेला परेको छ।  साथै अम्वामा भिटामिन सी प्रशस्त मात्रमा पाइने गर्दछ ।

२. अभोकाडो

2

अभोकाडोमा monounsaturated बोसो भरिएको फल हाे । यसले खाना पचाउनुकाे साथै  मधुमेह नियन्त्रण गर्न मदत गर्दछ ।

३. आलस

3

अालस  प्रोटिन,  फाइबर तथा म्याग्नेसियमले भरिपूर्ण श्राेत हाे । म्याग्नेसियमले सरिरमा  इन्सुलीनकाे मात्रा नियन्त्रण गर्नुका साथै यसमा metabolise नामक खनीज रहेकाे हुन्छ। यसले पनि मधुमेह नियन्त्रण गर्न मदत गर्ने  अनुसन्धानबाट देखिएकाे छ ।

४. बदामकाे घिउ

peanut-butter-anna-e1426450664700

हालै मात्र एउटा अध्ययनका अनुसार बदामकाे घिउ पनि  मधुमेह राेगिहरूका लागि निकै फलदायी हुने देखाएकाे छ ।

५. म्य़ाङ्गो स्टिम

5

याे फल नेपाल लगायत भारत र फिलिपिन्समा फल्ने एक ट्रपिकल फल हो । याे फलकाे प्रयाेगले मधुमेह नियन्त्रण गर्नुका साथै माेटाेपन समेत कम गर्ने अनुसन्धानले देखाएकाे छ ।

६. स्याउ

6

भनिन्छ दैनिक स्याृउ खानाले डाक्टरकहाँ जानै पर्दैन । याे फल  बिभिन्न भिटामिन यूक्त हुन्छ । याे फल मधुमेह राेगीहरूका लागी  निकै फलदायी सावित हुन्छ ।

७. अन्डा

7

अन्डामा प्रोटिन एमिनो एसिड लगायत अन्य महत्त्वपूर्ण तत्व हरूले भरीपूर्ण हुन्छ ।  मधुमेह रागीका लागी अन्डा प्रयाेग फार्इदाजनक रहेकाे छ ।

८. माछा

fish-kiks-balayon-e1426451374478

मधुमेह रागीहरूका  लागी माछा सेवन निकै फार्इदाजनक रहेकाे छ । माछामा पार्इने  फैटी एसिड नामक तत्वले संग इन्सुलिन प्रतिरोध गर्ने क्षमता हुनुका साथै  शरीर मा सुनिंनु कम गर्ने ,  हृदय रोग नियन्त्रण गर्न मद्दत गर्छ।

९. ब्रोकाउली

9

हाम्राे  भान्सामा प्रयाेगमा अाइरहने  ब्रोकाउलीकाे सेवन निकै फार्इदाजनक रहेकाे छ । यसमा भिटामिन सी को भन्डार नै हुन्छ ।  यसकाे प्रयाेगले मधुमेह नियन्त्रणका साथै शरिरका नसाहरु र धमनिहरु मा सुरक्षित रक्त प्रवाह गर्ने गर्दछ ।

१०. जौ

10

 जौ पनि क्रोमियम, म्याग्नेसियम र भिटामिन बी ए भरीपूर्ण खाध्य पदार्थ हाे । यसकाे प्रयाेगले मधुमेह राेगीका लागी निकै नै  लाभदायी रहेकाे तथ्य फेला परेकाे छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up