मानव तस्कर फन्दामा पक्राउ परेका ५ नेपालीलाई स्वदेश फर्काइयो

प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई आज मलेसियास्थित नेपाली दुतावासको पहलमा उद्दार गरिएको छ ।

सोह्र जना नेपालीलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुङ्गाबाट उक्त देशको समुन्द्री क्षेत्रमा कागजातविहीन अवस्थामा छाडेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up