के तपाई महिनावारी हुँदा तल्लोपेट दुख्ने समस्या छ,यस्ता खानेकुरा खानुहोस् दुखाई कम हुनेछ

महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ । महिनावारी भएका बेला के खानुपर्छ ,कस्तो खानेकुरा खानेभन्ने बारे यहाँ जानकारी दिइएको छ ।

१. चकलेटः
चकलेटमा म्याग्नेसियम र एन्र्डोफिन्सका साथै क्याफिन र आइरन पाइन्छ । यसले दुखाईबाट राहत प्रदान गर्दछ, मूड राम्रो हुन्छ र ऊर्जा मिल्दछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up