गगन थापाले पत्ता लगाए हराएको लोकमानको फाइल

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ । आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्ब –

थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए । ‘नियुक्तिको माइन्यूट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ’, मुख्य सचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन ।’ कान्तिपुर दैनिकबाट –

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up