प्रचण्डले फोन गरेपछि ओलिलाई तनाव, प्रचण्डले फोनमा यस्तो भनेछन् !

image

 

 

 

 

 

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई जना पत्राले रुने बनाएका थिए। ती दुई पात्र माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार हुन ।

आफूसँग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याबिनेट बैठकमा बसिरहेको बेला फोन गर्थे । मन्त्रीपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेको हुन्थे, आफूलाई फाइदा हुने देखिएन भने फोन गर्थे, कपिटक ओलीले बैठक चल्दाचल्दै उठेर हिँड्नुपरेको थियो,’ निवर्तमान सरकारका एक मन्त्रीले भने ।

सरकार अप्ठ्यारोमा परेपछि भाग खोज्दै हिँड्ने विजयकुमार गच्छदारले पनि हैरान पारे । भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रालयको एजेण्डामा छलफल गर्ने पालो आउँदा ‘यो निर्णय भएन भने पार्टीमा मिलाउन गाह्रो हुन्छ, त्यो बेला सरकारमा रहिरहन समस्या हुन्छ,’ भन्दै फाइदा हुने निर्णय गराइछाड्थे । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up