यीनै हुन् डण्डीफोर आउने कारण

खराबी
पेटमा कुनै खराबी वा कब्जीयत छ भने डण्डीफोर आउछ ।
रगतको कमी
शरिरमा रगतको मात्रा कमी भयो भने पनि डण्डी फोरले छोड्दैन ।छाला फोहोर हुनु
धेरै समय सम्म छाला सफा नगर्नु धुलो धुवाको यात्रा पछि वा धेरै पसिना बगेपछि छाला सफा नगर्दा डण्डीफोर आउछ ।

विभिन्न प्रकारका क्रिम मलमको प्रयोग

बजारमा पाईने अनावश्यक केमिकल युक्त क्रिमहरुको प्रयोग गर्न हुदैन ।
भिटामिन ‘ए’को कमी।

चिल्लो पदार्थको बढी सेवन ।

सम्भोगको अति चाहना ।

बढी हस्तमैथुन ।

कामोत्तेजक साहित्य ।
महिनावारीमा खराबी ।
पेय पदार्थको असर ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up