बिस्वेन्द्र पासवानले आज ब्यबस्थापिका सांसद तताए। एक मधेस एक प्रदेश कसरी हुनसक्छ ? दुई मधेस प्रदेश कसरी हुनसक्छ? धर्म निरपेक्षता बनाइएको संविधान हिन्दुराज्य कसरी हुनसक्छ ? -भिडियो

बिस्वेन्द्र पासवानले आज ब्यबस्थापिका सांसद तताए। एक मधेस एक प्रदेश कसरी हुनसक्छ ? दुई मधेस प्रदेश कसरी हुनसक्छ? धर्म निरपेक्षता बनाइएको संविधान हिन्दुराज्य कसरी हुनसक्छ ? अन्तिममा भारतीय प्रधानमन्त्री मोदीले पनि बुझ्नेगरी हिन्दी भाषामै कडा आवाजमा ब्यवस्थापिका सांसद नै थर्काए। एकपटक अवश्य हेर्नुहोला बिस्वेन्द्र पासवानको जायज बोली!! -भिडियो हेर्नुहोस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up