एनटिभीबाट शनिबार प्रशारित ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ (भिडियो)

काठमाडौं । प्रधानमन्त्रीसँग सिधा कुरा नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुका ९ बजेपछि प्रशारण हुँदै आएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालाबाट सुरु भएको यो कार्यक्रम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पनि जारी रह्यो ।

यसक्रममा यो शनिबार पहिलो खण्डको कार्यक्रम प्रशारण भएको छ । कार्यक्रम पत्रकार बबिन शर्माले सञ्चालन गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up