गएको २६ वर्षमा एशियामै सबैभन्दा बढि २४ पटक सरकार फेरेर नेपालले आफ्नो नाम अग्र स्थानमा राखेको छ !

फ्याक्टको सर्वेक्षण अनुसार गएको २६ वर्षमा सबैभन्दा कम श्रीलंकामा जम्मा पांच पटक सरकार परिवर्तन भएछ भने बंगलादेशमा नौ पटक, इन्डियामा १२ पटक र दक्षिण एशियामै सबैभन्दा बढि २४ पटक सरकार फेरेर नेपालले आफ्नो नाम अग्र  स्थानमा राखेको छ !

image

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up