नेपाली जनताको मन जितेका पुर्व प्रधानमन्त्री केपी ओलीले बिदाइ अन्तरवार्तामा सबैलाइ भाबुक बनाए (कुराकानी भिडियो हेर्नुहोस)
प्रधानमन्त्रीको बिदाई अन्तरवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समक्ष ठूला ठूला सपना बाँडनुको कारण खुलासा गरेका छन् । गएको शनिवार हाम्रो कथा डट कमसँगको करिव १ घण्टा २० मिनेट लामो कुराकानीमा उनले सो कुरा वताएका हुन् । प्रधानमन्त्री भएपश्चात नेपाली मिडियालाई दिईएको पहिलो अन्तरवार्ता दिदै ओलीले भने मैले सपना वेचेको होईन बाँडेको मात्र हो । हाम्रो कथा डट कमले प्रधानमन्त्री ओलीको सपना श्रृखला प्रसारण गरिरहेको छ । यो पुरा अन्तरवार्ता हो । मैले किन देखाएँ सपना शिर्षकमा प्रधानमन्त्रीको बिदाई अन्तरवार्ता