पुर्व-प्रधान्मन्त्रि ओली र भारतीया राजदुत रे बिच भेटवार्ता

image
काठमाडौं, २३ साउन ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूत रञ्जीत रेले भेट गरेका छन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक ओली र रेबीच भेटवार्ता भएको पूर्वप्रधामन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।ओलीलाई भेट्न रे आइतबार दिउँसो एमाले मुख्यालय धुम्बाराही पुगेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up