पुष्पकमल दाहाललाई क्षणिकको लागि सवैको प्यारो हुन खोज्ने व्यक्ति भएको आरोप- भिडियो

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई क्षणिकको लागि सवैको प्यारो हुन खोज्ने व्यक्ति भएको आरोप लगाउनुभएको छ । उहाँले मधेसमा जाँदा मधेससँग माया वस्यो भन्ने, पहाडमा जाँदा पहाडियासँग माया वस्यो भन्ने र हुँदा हुँदा आफुसँग पनि माया वस्यो भन्न थालेका दाहालले आफुलाई झापड हान्दा मात्रै कस्तो माया गर्नुहुँदो रहेछ भन्ने स्पष्ट भएको बताउनुभयो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up