मदिरामा लठ्ठीएर ज्याेती मगरले मलेशियामा देखाईन रमिता !! अश्लिल नाच सहितको भिडियो भाईरल बन्यो

विदेशको कार्याक्रममा जाने क्रममा नेपाली कलाकारहरुले एक होटलमा मदिरा सेवन गरेर रमाईलो गरेको भिडियो सार्वजनिक भएको छ । मलेशियामा भएको फ्रेन्डसीप धमका २०१६ मा सहभागी भएका नेपाली कलाकारले बन्द कोठामा मदिरा सेवन गरेर बीच सडकमा गरेको रमिताको भिडियो सामाजिक सञ्जाल भाइरल !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up