झापाको देउनियाँ खोलामा निर्माणाधीन पुल निर्धारित समयमा नबन्दा स्थानीय डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य :: Watch Video

झापाको हल्दिबारी—१ र भद्रपुर नगरपालिका—१५ को सिमानामा पर्ने देउनियाँ खोलामा निर्माणाधीन पुल निर्धारित समयमा नबन्दा स्थानीय डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । विशेष गरी बर्षा याममा खोलामा पानीको सतह बढ्दा स्थानीय ड्रमबाट निमित डुंगामार्फत खोला तर्न बाध्य भएका हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up