तनहुँमा यात्रुवाहक बस दुर्घटना

image

image
तनहुँको माझकोट ९ मिछुर्लुङ्गमा यात्रुबाहक बस दुर्घटना भएको छ अगाडि उकालोमा गै रहेको ट्याक्टर ब्याक भएपछी पछाडिको ग १ ख ४७८५ नं को बस नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन । दुई बालबालिका सहित ८ घाईते भएको उक्त दुर्घटनामा तनहुँ जिल्ला भगवतिपुर गा बि स मानपुरका एक यात्रुको अवस्था चिन्ताजनक रहेको छ, घाईतेहरुको उपचारको लागि पोखरा लगिदै छ । घाईतेहरु बिबरण आईनसकेको हुँदा थप जानकारिको लागि इलाका प्रहरी कार्यालय भिमाद(०६५५७२१००)मा सम्पर्क राख्न सक्नुहुनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up