गन्न झ्याउ हुन्छ भन्दै बैंकले लिन मानेन पुरानो र खुद्रा नोट

image
बैंक अफ काठमाडौंको चाबहिल शाखाले सय रुपैयाको एकलाख पैसा खुजुरा भयो भनेर डीपोजिट गर्न मानेन जहाँबाट ल्यायेको त्येही लैजानुस रे,गन्न गाह्रो हुन्छ रे पैसा पुरानो भयो रे फर्काउनु तपाइको पैसा, के येस्तो नियम छ र ? पैसा गन्न नसक्ने कर्मचारी बैंकले किन हो राख्ने ? यसरी सर्वसाधारणलाई दुख दिने बैंकका कर्मचारीलाई कारबाही हुन्छ कि नाइँ ? एक पिडितले नाम नखुलाउने सर्तमा Nayabato.com संग भने !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up