कतारमा मृत्‍यु कुरेर बसेका कुशल कार्की संगको कुराकानी-भिडियो

Kushal karki is person who is waiting for hanging in Qatar.
२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो । नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो तर पनी नेपाल सरकारबाट कुनै किसिमको पहल भएको देखिदैन पीडक र पीडित दुवै नेपाली हुन् दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, काठमाण्डू स्थित परदेशी खबर संबाददाता सुदिप बर्देवा सग कुरा गर्दै उनले भने परिवार सग र ‘सम्बन्धित निकायसग माफी माग्छु एक पटक सुध्रने मौका दिनु होला अब यस्तो कार्य जिबनमा गर्न त के सोच्न पनी सक्दिन मेलमिलापको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु|

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up