मानिसको मुख्य संपती भनेको उसको जीवन हो – मनोज गजुरेल

मानिसको मुख्य संपती भनेको उसको जीवन हो । कृष्ण सुवेदीको मृत्यू सबैभन्दा ठूलो घाटा हो । परिवारमा पिंडाको ऋण थपिएको छ । घरको दियो निभेको छ । आफन्तको आशा टुटेको छ । दिवंगत कृष्णप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल आफन्तलाई गहिरो समवेदना । घटनामा दुई दशकदेखी रीयल सहकर्म गरेका दीपकराज गिरीको नाम जोडिएर बिभिन्न टिका टिप्पणी आउंदा गजुरीयल बिश्लेषकलाई बहुत दुख लागेको छ । सहयोगी र मिलनसार दीपक स्वयम्ले भनि सकेकाछन्, ‘दोष प्रमाणित भए कारवाही भोग्न तयार छु ।’ अब पनि उनिमाथी अस्वाभाविक आक्रमण गरिरहनु न्याय संगत देखिंदैन । भन्नुपर्ने त के हो भने, अनुसन्धान निश्पक्ष होस् । न्याय नबिकोस् । सत्य नझुकोस् ।
Deepak Raj Giri Deepa Shree Niraula
-‘गजुरेल बिश्लेषण’को आगामी अंकबाट
मजोज गजुरेल फेसबुक स्टाटस
फोटो : मनोज गजुरेल / दीपक राज गिरि फेसबुक

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up