प्रहरीलाई झुक्याएर लहान पुगेका डा. सिके राउतले दिए मधेस टुक्राएरै छोड्ने चेतावनी (भिडियोसहित)

माघ ५, डा. राउतले मधेसकै दानापानी खाएर शासक बर्गले उल्टै मधेसमाथि शासन तथा दमन गरिरहेको धारणा राख्दै अब कुनै शासक बर्गको हुकुम्मत मधेसमा चल्न नदिने बताए । उनले भने, ‘मधेस देश बनेपछि मात्र शासन सत्ता हामी मधेसीको हातमा आउँछ । मधेसी यूवा रोजगार पाउँछ । कोही सेना बन्छ त कोही अधिकृत ।’ भिडियो हेरौं:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up