को हुन् यमबुद्धकी श्रीमती ? के गर्दछिन् लण्डनमा ? थाहा पाउनुहोस !

मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ । उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ पढिरहेकी बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा जीवनका रंगीन पलको तस्बिरहरु अपलोड गरेकी छिन्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up