भारतको देहरादुनमा राजा बिरेन्द्रका नातीनि (भिडियो)

दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश गरिएको भनिएपनि उनका छोरीतर्फकी दुई नातिनी किशाेरावस्था पुगिसके । १८ वर्षिया गीर्वाणी र १६ वर्षीया सुरांगना राणाले देहरादुनमा बसेर शिक्षा लिइरहेका छन् ।
बेला बेलामा काठमाडौंमा देखिने उनीहरुबारे हाल चासो बढ्दै गएको छ । दुवै विद्यालय तहको शिक्षा पूरा गर्दैछन् । पिता गोरखशमशेर राणाले लामो समयसम्म विवाह गरेनन् । पछि लोकन्द्रबहादुर चन्दकी भतिजी दिप्तीसँग विवाह गरे । उनहिरुबाट समेत सन्तान जन्म भयो

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up