‘झलक दिखलाजा’मा तेरियालाई जिताउन सम्पूर्ण नेपालीलाई हजुरबुबाको अनुरोध (भिडियोसहित)

बुटवल रुद्रपुरकी १४ बर्षकी तेरिया फौजा मगर फेरी भारतीय कलर्स टेलिभिजनको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजाको फाइनलमा पुगेकी छिन् । आउने शनिबार जनवरी २१ तारिखका दिन हुने ग्राण्ड फाइनलमा विजेता गराउन उनका हजुरबुवा कृष्ण बहादुर फौजा मगरले विश्वमा रहेका नेपालीसँग अपिल गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up