छोराले फोन गरेर बुवा ६ गते पैसा लिन बैंकमा जानु भन्यो तर छोरा ५ गते नै बितेछ भिडियो

छोराले फोन गरेर बुवा ६ गते पैसा लिन बैंकमा आउनुहोस है म पैसा पठाउदै छु भनेको थियो, तर छोरो त ५ तारिक नै बितेछ,म ६ तारिक बैंकमा गएर पर्खिएर बसिरहेको थिए !! २७ बर्षिय छोराले मेरो क्रिया गर्ने बेलामा म छोराको क्रिया गर्दै छु, ६ बर्षपछि छोरालाई देख्ने आश थियो तर अब कहिल्यै देख्न पाइन भन्दै हेर्नुहोस छोराको शव बुझ्न विमानस्थल आइपुग्नु भएका बुबाको पिडा भिडियो सहित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up