खड्काजीकी श्रीमती प्रियंका चोपडाको फिल्मको हिरोईन ! यसरी पाईन् मौका हेर्नुहोस

मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। पर्पल बेबलको प्रमुखमा अहिले प्रियंकाकी आमा मधु छिन् । यो नेपाली र सिक्किमे प्रोजेक्टलाई पाखी ए टाएरेवालाले निर्देशन गर्ने जनाइएको छ। सन् २०१३ देखि अभिनय थालेकी मन्जुले नेपाली सिरियल मेरी बास्सैमा समेत अभिनय गरेकी छन् । उनले खड्काजीको कान्छी श्रीमतीको रुपमा अभिनय गरेकी थिइन।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up