गाम्का नेपालको लापरवाहीका कारण साउदी अरब, बहराइन र ओमनमाका लागी मेडिकल जाँच बन्द

गाम्का नेपालको लापरवाहीका कारण साउदी अरब, बहराइन र ओमनमा काम गर्न जाने कामदारको मेडिकल जाच १७ दिनसम्म रोकियो । गाम्काले जबरर्जस्ती कामदारको मेडिकल जाच शुल्क बृद्धि गरेपछि १७ दिनसम्म कामदारको मेडिकल जाच रोकिएको हो । यतिका लामो समय मेडिकल जाच रोक्किदा झण्डै २० हजार बैदेशिक रोजगारमा जाने कामदार प्रभावित भए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up