राष्ट्रपति निवास पुगे पुर्वराजा ज्ञानेन्द्र र २० मिनेटमै चिया पिएर बाहिरिए (भिडियो)

पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति भवन शीतल निवास छिरेका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुम को बिहेमा अतिथिका रूपमा उपस्थित भएका हुन् । बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीको पछिल्लो सिटमा बसेर पूर्वराजा शाह शितल निवासमा प्रवेश गरे ।पूर्वराजा शाह २० मिनेटमात्रै बसेर शितलनिवासबाट बाहिरिएका हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up