तेरिया मगरले डान्स गरेर २१ लाख भुकम्प पिडित लाई सहयोग गरेकी थिइन भिडियो

तेरिया मगरले डान्स गरेर २१ लाख भुकम्प पिडित लाई सहयोग गरेकी थिइन र आफु पनि धादिङ्ग गएर भुकम्प पीडितको बाल बालिकाहरु लाई सहयोग गरेकी थिइन | तेरिया भारतमा डान्स गर्दै नेपालको नाम रोशन गर्दै देशको लागी पनि सहयोग गर्न खोज्ने कुरा तेरियाको हजुरबुवाले यसरी सुनाए | हेर्नुहोस भिडियो र सक्दो सेयर गर्नुहोस तेरियालाई जिताउन

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up