छक्का पन्जा नयाँ रहस्य बाहिरियो- एक चर्चित कलाकारका छोराले बाँडेका थिए फिल्म

कृष्णका परिवारका सदस्यले कृष्णले टर्चर सहन नसकेर आत्महत्या गरेको आरोप लगाएका छन् । प्रहरी र फिल्मका निर्माता दीपकराज गिरीले बारम्बार मानसिक टर्चर दिएकाले टर्चर सहन नसकेर आत्महत्या गरेको कृष्णका दाइ हरि सुवेदीको आरोप छ । कृष्ण दुई दिनअघि मात्रै नवलपरासीबाट काठमाडौं फर्किएका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up