अहिले टायर बाल्ने युवाहरु हो! तिमी आफैले बालेको टायरले दश वर्षपछि तिमीहरु आँफैलाई पोल्नेछ: रबिन्द्र मिश्र (भिडियो)

कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको कलेज एण्ड करिअर नामक उत्प्रेरणा कार्यक्रममा बोल्दै रबिन्द्रले जीबन अनुभुति साटे । सफलताका लागि आफुले चाहेको क्षेत्रमा विशेष लगाव दिनुपर्नेमा उनले जोड दिए । ‘निरन्तरको प्रयासबाट सफल भइहन्छ । हरेक सफल व्यक्तिको पछाडि संर्घष रहेकै हुन्छ ।’ रबिन्द्रले विद्यार्थीलाई सुझाब दिए । भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up