सुन्दा पनि अचम्म लाग्ने ! जापानमा यसरि गरिन्छ लिंग प्रर्दशन (भिडियोसहित)

जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम शिन्टो कानामारा मात्सुरी हो । यो समयमा सहर लिंगमय हुन्छ । लिंग आकारका लगाउने चिजदेखि खाने कुरासम्म सहरभरी पाइन्छन् । मानिसहरु लिंगाकारको ललिपप चुसिरहेका हुन्छन् । हेर्नुहोस भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up