कुलमानले राम्रो गरेका छन्, पदमा बस्नेको जिम्मेवारी हो, तर देवत्वकरण गर्न जरुरी छैन (भिडियोसहित)

काठमाडौंमा अहिले भइरहेको लोडसेडिङ अन्त्य नक्कली मात्रै भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताएका छन् । भारतबाट आयात गर्ने, डिजेल प्लान्ट चलाउने आदि विकल्पबाट अन्त्य भएको लोडसेडिङबाट धेरै खुसी हुन नसकिने उनले बताए । हेर्नुस उहाँसंग गरिएको कुराकानी, भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up