प्रधानमन्त्री प्रचण्डलाई बेलायती राजदूतको बधाई

imageकाठमाडौं, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले बधाई दिएका छन् ।

शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका मोरिसले आफ्नो देशका तर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । राजदूत मोरिससँग डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटी पनि पुगेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बधाईका लागि धन्यवाद दिएक थिए

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up