कमाउन गएका नेपाली भेडा बाख्रा झै यसरी एउटै कोठामा बस्न बाध्य

धन कमाउने आशमा साउदी अरेबिया पुगेका नेपाली युवाहरु कष्ठकर जिन्दगी बिताईरहेका छन् । झण्डै ५ महिना अघि साउदी अरेबियाको रियाद पुगेका नेपालीहरु भेडा बाख्रा झै एउटै कोठामा बस्न बाध्य भएको श्रीराम तिमिल्सिनाले nayabato.com लाई जानकारी दिए ।
image

image

image

image

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up