मालिकको बफादार हनुमान म: अादेश देऊ मालिक : म देश जलाउँछु, बालेर हुन्छ या बलेर हुन्छ ! सरगगम भट्टराई -भिडियो

imageसरगगम भट्टराई

 

अादेश देऊ मालिक : म देश जलाउँछु,
बालेर हुन्छ या बलेर हुन्छ,
फालेर हुन्छ या ढालेर हुन्छ,
शिरोधार्य तिम्रै आदेश छ,
दिलोज्यान तिम्रै लागि पेश छ,
ढुक्क भएर भन,
म तिम्रै सहारामा देश चलाउँछु

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up