पेरिसडाँडा बाट पहिलो पटक प्रचण्डको लाईभ भिडियोमा प्रधानमन्त्री ओली


काठमाडौं, ४ जेठ– पार्टी कार्यालय अवलोकनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेका छन् ।

तत्कालिन नेकपा माओवादीको केन्द्र रहेको पेरिसडाँडा अवलोकन गर्नका लागि नेकपाका अध्यक्ष ओली र प्रचण्ड पेरिसडाँडा पुगेका हुन् ।

त्यसअघि उनीहरु तत्कालिन एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up