पार्टी एकताकै दिन कार्यकर्तालाई केपी ओलीले यसरी मुर्छा पर्ने गरी हसाए (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।

प्रचण्ड बोलेर सकेपछि पालो आयो प्रधानमन्त्री केपी शर्मा ओलीको एकता सभामा पनि केपी ओलीले आफ्नो ठटेउली शैली सहित प्रस्तुत भए घरी उनी माधवकुमार नेपाललाई उदाउँथे त घरी प्रचण्डलाई अब उनले काङ्ग्रेसलाई त के बाकीं राख्थे र ? “एउटा चुनाब के हारेको थियो एता छटपटाएको छ यता ठोकिएको छ उता ठोकिएको छ खै हामी पहिले ३ सिट जित्दा पनि ठिकै थियौ” यसरी काङ्ग्रेसलाई उडाए

हेर्नुहोस् केपी ओलीले यसरी मुर्छा नै पर्ने गरी हसाए

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up