नेपाल आइडलमा धेरै रुचाएकी मेनुका अब इण्डियन आइडलमा पनि देखिदै (भिडियो सहित)


नयाँबाटो-काठमाडौँ, गायिका मेनुका पौडेल नेपाल आइडलमा दर्शकहरुले रुचाएकी मेनुका प्रतिष्पर्धाबाट बाहिरिय पनि उनि अहिले गित संगीतमा आफ्नो रफ्तार लाइ निरन्तर बढाई राखेकी छन । दर्शकको भोटिंगका आधारमा उनी अगाडिका छनौटमा पर्न असमर्थ भएकाले बाहिरिएको बताईएको थियो । उनि भन्छिन मानिसको जीवनमा जहिले पनि जे पनि आईपर्न सक्छ मान्छेको भाग्य कुनै पनि बेला चम्किन सक्छ ! मेनुका अब के गर्दै छन् त, उनि संगको मिठो कुराकानी लोक गायक निलमनी संग हेर्नुहोस !

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्। यस्तै लोक संगीतमा निरन्तर लागि रहेका लोक दोहरी गायक निलमनी भण्डारी आज गायिका मेनुका पौडेल संगको यो मिठो अन्तरबार्ता र उनका मिठा मिठा गित हरु तपाई हरुको लागी उनकै मिठो स्वरमा सुन्नुहोस् !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up