को हुन् यी युवती ? जसले इन्टरनेटमा मच्चाइन तहल्का (फोटो)

एजेन्सी, युवा पुस्तामाझा पछिल्लो समय सामाजिक सन्जालको प्रयोग बढ्दो छ । सामाजिक सन्जालमा आउने पोस्टले मानिसलाई रातारात भाइरल बनाउने गर्दछ । पछिल्लो केहि हप्ता देखि सामाजिक सन्जालमा एक पंजाबी युवती निकै भाइरल भइरहेकी छन् ।

हट फिगर भएकी यी युवती हुन् गढवालकी हुन् । केहि पंजावी म्युजिक भिडियोमा देखिएकी खुसी गढ़वी अहिले सामाजिक संजालमा निकै भाइरल भएकी छन् कि उनलाई चाडै बलिउडमा देख्न सकिने आनुमन गरिएको छ । उनको समाजिक संजालमा लाखौ फलोअर्स रहेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up