कान्सको रेड कार्पेटमा दिपिकाको गज्जबको पहिरन, हेर्नुहोस् ४ फोटो

मुम्बइ।  बलिउड अभिनेत्री दिपिका पादुकोण शुक्रबार कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा देखिइन् । यस क्रममा उनले आशी स्टुडियोको गुलाबी रंगको गाउन लगाएकी थिइन् ।

उनी यो गाउनमा निकै सुन्दर देखिएकी थिइन् यद्यपि उनको यो गाउन निकै विचित्र समेत थियो । बुधबार कान्समा सहभागी हुन फ्रान्सको पेरिस पुगेकी दिपिकाका यसबाहेक पनि अन्य फोटोहरु सार्वजनिक भएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up