फोटोमा हेरौँ जनकपुरमा नरेन्द्र मोदी र ओली

वैशाख २८, तस्बिर: किरण पाण्डे/काठमाडौँ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार बिहान साढे १० बजे नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको बताए । हेरौं जनकपुरमा प्रधानमन्त्रीद्वय मोदी र ओलीलाई तस्बिरमा ।


फोटो: कान्तिपुर बाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up