‘विप्लव’ दाइ हाइड्रोजन बम दिनुस ‘मोदीलाई उडाएर फेरी स्वाभिमानको परिचय दिन तयार छौ’

टिकाराम ओली -पुर्ब जनमुक्ति सेना

आउनुस, अब मोदीको खोपडी उतार्नेबेला आयो । कित स्वाभिमानलाई झिकेर मोदीको रद्दीको टोकरीमा राखौ, नत्र स्वाभिमानका लागि डटेर सामना गरौ ।

एक पटक मोदीको देशलाई नियालेर हेर्नुहोस, मजदुर गरीब र किसानहरु सडक तथा पुलमुनि बास बनाएर बनाएर बसेका छन् ।

जुन देशमा गरिव र धनि बिचको बर्गीय विभेद आकाश र जमिनको फरक छ, त्यस्तो देशले नेपाललाई के सहयोग गर्छ ? त्यो देशको न्यायालयको सिको गर्नुको के अर्थ ?

यस अर्थमा हामी नेपाली नागरिक हुनुमा भाग्यमानी हौ ।

सबैलाई चेतना होस, हाम्रो देशको प्राकृतिक स्रोत साधन माथि गिद्दे नजर लगाउन मोदीको आगमन हुदैछ ।

मोदीको भ्रमणले नेपाली नेताहरुको स्वार्थ पूर्ति हुनेछ तर जनताको स्वाभिमानमा आघात पुग्ने छ । यो कुरा विभिन्न समयका भ्रमण र तिनै भ्रमणबाट हुने कथित सम्झौताहरुले देशबासीलाई रुवाबासी बनाई रहेको इतिहास हाम्रो घर आगनमा छ ।

नेपालका लम्पसारवादीहरुले यो कुरा बुझेर पनि झुक्नु हाम्रो लागि धोका छ, मोदीलाई स्वागत गर्ने लम्पसारवादी संग हिसाब किताव गर्दै गरौला ।

तर मोदीको भ्रमणलाई रोक्ने अन्तिम उपाए भनेको हाइड्रोजन बमको प्रयोग गर्ने वेला आएको छ ।

विप्लव दाइ सुरुङ्ग युद्धमा प्रयोग गर्ने हाइड्रोजन बम खोई कहाँ छन् ? हामी अब मोदी र नेपालका दलालहरुको दास भएर बाच्न सक्दैनौं । अन्याय र अत्याचार सहन पनि तयार छैनाै ।

हाइड्रोजन बम दिनुस मोदीलाई उडाएर फेरी स्वाभिमानको परिचय दिन तयार छौ । हाम्रा पुर्खाले सुम्पिएको बिरताको परिचय पनि यहि हो । मरेर पनि स्वाभिमान बचाउनु बहादुरको दायित्व हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up