सुनसरीमा अहिले उपभोक्ताहरु दोब्बर मूल्य तिरेर खरिद गर्न बाध्य

लगातारको बर्षाले पर्याप्त मात्रामा कृषिजन्यवस्तु आयात नहुँदा पूर्वको सुनसरीमा अहिले उपभोक्ताहरु दोब्बर मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन् । करिब दुई साता लामो अविरल बर्षाका कारण सुख्खा कृषिजन्य वस्तुमा भन्दा पनि हरियो सागसब्जीको भाउ दोब्बर बनेको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up