गाउँ खाने कथा पछाडी अब सुन्नोस्, देश खाने कथा…

मनोज गजुरेल –

किन ढल्यो जनकपुर चुरोट कारखाना ?
कसरी उठ्यो सूर्य चुरोट कम्पनी ?

कसरी बन्द भयो ट्र्ली बस सेवा ?
कसरी चल्न सक्यो नीजि यातायात ?

कहिले देखि ओरालो लाग्यो एनएसी ?
के कारण उकालो लागे नीजि कम्पनी ?

कसले डुबायो हेटौंडा काठमाण्डौ रोपवे ?
कसले चलायो मनकामना केवलकार ?

कस्तो त वीर अस्पतालको अवस्था ?
यस्तो छ नीजि अस्पतालको अवस्था ?

किन टाट पल्टियो हेटौंडा कपडा उद्योग ?
कसरी उक्सियो सूर्य नेपाल ?

सरकारी उद्योग धन्दा माथी किन हुन्छ, मामाको घोडी, मेरो हिहि ? लौन, अख्तियारको ढोका घच्घच्याऔं !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up