निशान भट्टराई र शीतल पाण्डेको यस्तो मन छुने राष्ट्रिय गीत सार्वजनिक हेर्नुहोस भिडियो सहित

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका शीतल पाण्डेको स्वरमा नयाँ राष्ट्रिय गीत रिलिज भएको छ । लुम्बिनी इन्टरनेशनल इन्क अमेरिकाले पूर्ब तिम्रो रस्तीबस्ती बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको हो ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान र शीतलले स्वर दिएका हुन् । महाराज थापाले एरेन्ज गरेको गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up