पूर्वप्रेमिकाद्वारा पारससँग रोमान्सकाअर्धनग्न गोप्य तस्बिर सार्वजनिक , तस्बिर यस्ता छन्

काठमाडौं । पूर्व युवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले बेलाबेलामा फेसबुकमार्फत पारसलाई सम्झिने गरेकी छिन् ।

विहीबार साँझ उनले पारससँग रोमान्सका केही तस्बिरहरु नै सार्वजनिक गरिन् । यसरी रोमान्स मुडका तस्बिरहरु उनले सार्वजनिक गरेको भने पहिलो पटक हो । तस्बिरहरू पारस बैंकक बसेको समयको जस्ता लाग्छन् । विहीबार राति १०ः१४ मा पोस्ट गरेको तस्बिरहरु उनले अहिले हटाइसकेकी छन् ।

फोटो हटाउनुका कारणहरु उनले नयाँ स्टाटसमा खुलाएकी छन् । उनले शुक्रबार बिहान लेखेकी छन्, विगतलाई पछाडि नै छाडौं र अगाडि बढौं । मित्रताको कुनै सीमा हुँदैन ।

यसअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई सामाजिक सञ्जालबाट गाली गरेपछि पारस र कन्निकाबीच फेसबुकमै भनाभन चलेको थियो । यस्ता छन् उनले सार्वजनिक गरेर पछि हटाएका तस्बिरहरु-

 

 

 

 

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up