नेपाल आइडलकी सुजाता पाण्डेलाई पहिलो मायाँले रनभुल बनाएपछि हेर्नुहोस (भिडियो सहित)

नयाँबाटो, नेपाल आइडलको टप ५ सम्म पुग्न सफल भएकी सुजाता पाण्डेको पहिलो गित यस्तो बनेको छ । रुद्र ज्ञवालीको शब्द संयोजन रहेको यस गीतमा तेज प्रसाद पाण्डेको संगीत रहेको छ । म्युजिक भिडियोको सम्पादन सोहन मानन्धरले गरेका छन् भने निर्देशन लक्ष्मण पौडेलले गरेका छन् । यसलाई उत्पादन गर्ने कम ए एन सी इन्टरटेन्मेंट प्रा. लि. ले गरेको छ ।

यस गीतको भिडियोमा चर्चित मोडल एबम नेपाल आइडल कि होस्ट रीमा बिश्वकर्मा र निराजनको जिबन्त अभिनय रहेको छ । सुजाता पाण्डेको गीत कुरेर बस्नेहरुको लागि यो राम्रो उपहार हुनसक्छ आफ्नै जन्म दिनको सुभ अवसर को नजिक पारेर सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो हेर्नुहोस ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up